माइक्रो दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते
setopati.com · Thu Jul 16 09:15:00 GMT 2026

सिद्धार्थ राजमार्गमा माइक्रो दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ।
Read full story at source (setopati.com)