लागूऔषधसहित २५ जना पक्राउ
nepalnews.com · Thu Jul 16 09:18:05 GMT 2026

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट ६/६, झापा र मोरङबाट तीन/तीन, नुवाकोट, सुर्खेत र स्याङ्जाबाट दुई/दुई र सिरहाबाट एकजना पक्राउ परेका हुन्।
Read full story at source (nepalnews.com)