अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
nagariknews.nagariknetwork.com · Thu Jul 16 09:19:12 GMT 2026
उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन्।
यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले बिहीबार मन्त्रालयमा गरेका शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)