‘जलवायुमैत्री एजेण्डामा चुकेको बजेट’
onlinekhabar.com · Mon Jun 01 04:14:34 GMT 2026

१८ जेठ, काठमाडौं । आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माणमा बढी केन्द्रित देखिएको आर्थिक वर्ष २०८३/८४ को बजेट नेपालले भोगिरहेको जलवायु संकट र सामाजिक समावेशीकरणका सवालमा भने चुकेको छ ।
सडकलाई जलवायुमैत्री बनाउने र चुरे पुनर्भरण गरेर मधेशको पानी हाहाकार कम गर्ने विषय अनुकूलनका दृष्टिकोणबाट सकारात्मक भएपनि ‘क्लाइमेट स्मार्ट एग्रिकल्चर’ र जलवायुजन्य बीमा, जलवायुमैत्री पूर्वाधार निर्माणलाई बजेटले आत्मसाथ गर्न सकेको छैन ।
Read full story at source (onlinekhabar.com)