कोशी प्रदेशसभाले एकै कार्यकालमा सातौं मुख्यमन्त्री पाउने
clickmandu.com · Thu Jul 16 09:43:33 GMT 2026

विराटनगर । कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्दै सत्ता समीकरणको नयाँ कोर्स अघि बढाएपछि एमाले नेतृत्वको कोसी प्रदेश सरकार संकटमा परेको छ ।
जेनजी आन्दोलनपछि भएको आम निर्वाचन र चुनावी परिणामले संघीय सरकारमा करिब दुईतिहाइ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ ।
Read full story at source (clickmandu.com)