प्रधानमन्त्री र लिङ्देनबीच भेटवार्ता
rajdhanidaily.com · Thu Jul 16 09:46:18 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाह र लिङ्देनबीच भेटवार्ता भएको हो। उनीहरू बीचको छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
Read full story at source (rajdhanidaily.com)