गुल्मीमा कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
nepalnews.com · Sat Aug 29 07:06:59 GMT 2026

गुल्मी। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन्।
आज बिहान कालीगण्डकी गाउँपालिका–४ स्थित पाती खोलामा आएको बाढी तथा वडा नं २ राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)