भोटेकोसी बाढीपीडितका लागि क्यानले ३० लाख सहयोग गर्ने
nepalnews.com · Sat Aug 29 07:05:42 GMT 2026

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
क्यानका सचिव पारस खड्काले बाढीपीडितको सहयोगका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन्।
Read full story at source (nepalnews.com)