बाढीपहिरो प्रभावित क्षेत्रको उद्धारमा ढिलाइ नगर्न प्रधानमन्त्रीलाई आङदेम्बेको आग्रह
nepalnews.com · Sat Aug 29 07:09:23 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
शनिबार प्रधानमन्त्री निवासमा भएको भेटमा आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा बाढीपहिरोका कारण उत्पन्न अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।
Read full story at source (nepalnews.com)