एभरेष्ट बैंकका सेयरधनीले १५ प्रतिशत लाभांश पाउने
kendrabindu.com · Sat Aug 29 07:06:20 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिहत लाभांश दिने भएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड रहेको छ ।
Read full story at source (kendrabindu.com)