विपत्तिमा व्यापारभन्दा सेवा अघि : बुद्ध एयरले टिकटमा छुटदेखि राहत सामग्री निःशुल्कसम्म
kalakarmi.com · Sat Aug 29 07:08:09 GMT 2026

काठमाडौं- बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।
कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।
Read full story at source (kalakarmi.com)