अर्थमन्त्री स्वर्णिमको कार्यशैलीबाट प्रधानमन्त्री बालेन असन्तुष्ट, विकल्पमा पहिलो रोजाई विदुषी
corporatenepal.com · Thu Jul 16 09:51:58 GMT 2026

काठमाडौं । व्यवसायी चन्द्र ढकालको इशारामा काम गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति असन्तुष्ट बनेका छन् ।
केही दिनअघि आफ्नो पार्टीका सभापति रवि लामिछानेको भेटमा उनले वाग्लेको विकल्प खोज्नुपर्ने प्रस्ताव अघि सारेको स्रोतले दावी गरेको छ ।
Read full story at source (corporatenepal.com)