घुस अभियोगमा पौडेललाई आठ वर्ष ६ महिना जेल सजाय
baahrakhari.com · Thu Jul 16 09:53:08 GMT 2026

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललाई घुस अभियोगमा आठ वर्ष कैद सजाय सुनाइएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार (असार ३२) उक्त सजाय ठहर गरेको हो । पौडेलले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।
Read full story at source (baahrakhari.com)