बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड
barnanmedia.com · Sat Aug 29 07:05:48 GMT 2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन नुवाकोट त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन् । खोजीका क्रममा फेला परेका शवहरू पनि ब्यारेकमा ल्याइएको छ ।
शवहरू सडेर दुर्गन्ध फैलिन थालेपछि शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन् |}
Read full story at source (barnanmedia.com)