विश्वकप २०२६: ब्राजिलको सहज जित, स्कटल्याण्डको भाग्य अझै अन्योलमा
lokaantar.com
सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह 'सी' को अन्तिम खेलमा दक्षिण अमेरिकी पावरहाउस ब्राजिलले स्कटल्याण्डलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।
मियामी स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलका लागि भिनिसियस जुनियरले दुई गोल गरे भने म्याथ्युज कुन्हाले एक गोल थपे।
Read full story at source (lokaantar.com)