इरान युद्धले लाखौँ मानिसलाई भोकमरीतर्फ धकेल्दै छ : विश्व खाद्य कार्यक्रम
baahrakhari.com · Sat Jun 06 07:59:41 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गतको खाद्य सहायता निकाय विश्व खाद्य कार्यक्रमले इरान युद्धले लाखौँ मानिसलाई भोकमरीतर्फ धकेलेको बताएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेलको मूल्यमा भएको वृद्धि र मलको आपूर्ति प्रभावित हुँदा लाखौँ मानिस भोकमरीको जोखिमतर्फ धकेलिएको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
Read full story at source (baahrakhari.com)