विमानस्थलकी महिला कर्मचारीमाथि रास्वपा सांसद खरेलको हप्कीदप्की!
setopati.com · Thu Jul 16 10:22:00 GMT 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखाबाट निर्वाचित) ले आक्रोशित हुँदै एक महिला कर्मचारीलाई हप्कीदप्की गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सोमबारको उक्त भिडिओमा सांसद खरेलले आक्रोशित हुँदै कुरा गरेका महिला कर्मचारी विमानस्थलको टर्मिनल व्यवस्थापन कम्पनी आइएमएस सर्भिसेजकी प्रमुख कार्यकारी (सिइओ) चारू श्रेष्ठ हुन्।
Read full story at source (setopati.com)