निजी अस्पतालमा विरामीले ३ प्रतिशत शुल्क बुझाउनुपर्ने, सेवाग्राहीमाथि प्रत्यक्ष असर
bishowkhabar.com · Thu Jul 16 10:22:40 GMT 2026

काठमाडौं– सरकारले आर्थिक विधेयक, २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेपछि साउन १ गतेदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार गराउँदा बिरामीले थप शुल्क तिर्नुपर्ने भएको छ ।
नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट लिने सबै सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क असुल गरी सरकारलाई बुझाउनुपर्नेछ ।
Read full story at source (bishowkhabar.com)