विद्यालय शिक्षा विधेयक छिट्टै ल्याउँछौँ : शिक्षामन्त्री
baahrakhari.com · Thu Jul 16 10:23:00 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दिर्घकालीन समस्या समाधान हुनेगरि विद्यालय शिक्षा विधेयक छिटै ल्याइने जानकारी दिएका छन् ।
बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले अबको ५० वर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्नेगरि विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिए ।
Read full story at source (baahrakhari.com)