अमरेश र मनिष बिच्किँदा मधेशमा रास्वपाले कस्तो धक्का व्यर्होला ?
khabarhub.com · Thu Jul 16 10:33:00 GMT 2026

काठमाडौं – कुनै सांगठनिक आधार नभएको मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि चुनावी जित अप्रत्याशित थियो । कांग्रेस, एमाले, माओवादी र मधेशवादीको भोट बैंकका रुपमा उपयोग हुँदै आएको मधेशले नयाँ पार्टीलाई यसरी मत खन्याउँछ भन्ने परिकल्पना नै थिएन ।
Read full story at source (khabarhub.com)