विद्युत्मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले
shilapatra.com · Mon Jun 01 05:09:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत्मा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् ।
उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।
Read full story at source (shilapatra.com)