रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य चुन्न मतदान जारी
nepalnews.com · Thu Jun 25 00:41:53 GMT 2026

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो।
Read full story at source (nepalnews.com)