नेकपा नेतृत्वको नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो
bishowkhabar.com · Thu Jul 16 10:35:10 GMT 2026

धनगढी– नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।
खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको संसदीय दलको बैठकले सरकार गठनका लागि अन्य दलसँग संवाद अघि बढाउने निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)