त्रिभुवन र पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले विपद् उद्धार कोषमा सहयोग गर्ने
nepalnews.com · Sat Aug 29 07:13:36 GMT 2026

काठमाडौँ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
दुवै विश्वविद्यालयका कार्यकारी परिषद्का छुट्टाछुट्टै बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
Read full story at source (nepalnews.com)