बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
onlinekhabar.com · Thu Jul 16 10:31:21 GMT 2026

३२ असार, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुपप्र ०२-००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ रोतेशिलामा बिहीबार दिउँसो करिब ३:३० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)