लघु, साना तथा मझौला उद्योगको योगदालाई प्राथमिकता दिनुपर्छ : सांसद श्रेष्ठ
onlinekhabar.com · Thu Jul 16 10:37:55 GMT 2026

३२ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छिन् ।
बिहीबार सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा आयोजित उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा उनले साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राख्न जोड दिइन् ।
Read full story at source (onlinekhabar.com)