रसुवा बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा, अझै १४९ जना सम्पर्कविहिन
clickmandu.com · Sat Aug 29 07:11:51 GMT 2026

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका १७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका छन् ।
Read full story at source (clickmandu.com)