पुनर्निर्माणमा ७ खर्ब बढी लाग्ने अर्थमन्त्रीको अनुमान
lokaantar.com

भोटेकोशीको विनाशकारी बाढीपछि क्षतिपूर्ति तथा पुनःनिर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रारम्भिक अनुमानअनुसार क्षतिपूर्ति तथा पुनःनिर्माणका लागि राष्ट्रलाई सात खर्ब बढी नेपाली रुपैयाँ आवश्यक पर्ने बताएको रोयटर्स ले जनाएको छ ।
उनका अनुसार यो कूल नेपाली अर्थन्त्रको १० प्रतिशत हो । हाल नेपालको अर्थतन्त्र ७० खर्ब हाराहारी पुगेको छ ।
Read full story at source (lokaantar.com)