१५ हजार स्यान्डविच बनाउन पुग्ने पिनट बटर म्युजियमको भुइँमा फैलाइयो, कारण सुन्दा झन् अचम्म लाग्छ
newsofnepal.com · Thu Jul 16 10:42:17 GMT 2026

नेदरल्यान्ड्सको रोटरडामस्थित म्युजियम बोइजमान्स भान बेउनिन्गेनले दिवंगत डच अवधारणात्मक कलाकार विम टी. स्किपर्सलाई श्रद्धाञ्जली दिन अनौठो कला प्रदर्शनी आयोजना गरेको छ।
संग्रहालयले करिब ८०० पाउन्ड (झन्डै ३६० किलोग्राम) पिनट बटर आफ्नो ग्यालरीको भुइँभरि फैलाएको छ। यो परिमाणले करिब १५ हजार पिनट बटर स्यान्डविच बनाउन पुग्ने बताइएको छ।
Read full story at source (newsofnepal.com)