शिक्षा विधेयकबारे शिक्षामन्त्रीले भने( सकेसम्म चाँडै आउँछ तर हतार गर्दैनौँ
nepalpress.com · Thu Jul 16 10:57:56 GMT 2026

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले विद्यालय शिक्षा विधेयक छिट्टै ल्याउने गरी तयारी गरिरहेको बताएका छन्।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म चाँडै ल्याउने तर हतार नगर्ने पक्षमा रहेको बताए।
Read full story at source (nepalpress.com)