चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
khabarhub.com · Mon Jun 01 05:47:04 GMT 2026

कास्की – डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा ।
Read full story at source (khabarhub.com)