राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट
ajakoartha.com · Thu Jul 16 11:01:00 GMT 2026

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।
त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो ।
Read full story at source (ajakoartha.com)