चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
nagariknews.nagariknetwork.com · Mon Jun 01 05:48:37 GMT 2026

डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश। यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा।
पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)