धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि
arthadabali.com · Thu Jul 16 11:07:21 GMT 2026

काठमाडौं / चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो ।
Read full story at source (arthadabali.com)