सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
khabarhub.com · Sat Jun 06 08:03:54 GMT 2026

किमाथांका – सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
Read full story at source (khabarhub.com)