इजरायल जान १ हजार ११५ केयरगिभर छनोट, १ हजार ९८५ थप लैजाने
onlinekhabar.com · Thu Jul 16 11:21:12 GMT 2026

३२ असार, काठमाडौं । इजरायलले नेपालबाट दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा काम गर्न १ हजार १ सय १५ नेपाली श्रमिक छनोट गरेको छ।
इजरायली सरकारको छनोटमा परेकाहरूको वरियता सूची वैदेशिक रोजगार विभागलाई पठाइएको छ, जसका आधारमा अब श्रमिक पठाउने प्रक्रिया अघि बढाइनेछ।
Read full story at source (onlinekhabar.com)