भिनिसियसको दुई गोलमा ब्राजिलको सहज जित, स्कटल्याण्ड ३-० ले पराजित
aarthiknews.com
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले स्कटल्याण्डलाई ३–० गोलले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको छ।
अमेरिकाको मियामीमा भएको खेलमा ब्राजिलले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै स्कटल्याण्डमाथि स्पष्ट दबाब बनाएको थियो। त्यसको प्रतिफलस्वरूप खेलको सातौं मिनेटमै स्टार फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।
Read full story at source (aarthiknews.com)