मिटरब्याजपीडितसँग संवाद गर्न सरकारले गठन गर्यो वार्ता टोली, यी हुन् मन्त्रिपरिषद्का सात प्रमुख निर्णय
shilapatra.com · Thu Jul 16 11:29:01 GMT 2026

सरकारले मिटरब्याज) बाट प्रभावित नागरिकको समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।