७५ दिनदेखि धर्नामा पशुपति तिलगंगाका विस्थापित
setopati.com · Thu Jul 16 11:35:18 GMT 2026

विस्थापित भएका तिलगंगाका स्थानीयहरू ७५ दिनदेखि पशुपति विकास कोषको कार्यालय अगाडि धर्नामा बसेका छन्।
पुस्तौंदेखि बस्दै आएको आफूहरूको पशुपति तिलगंगा क्षेत्रको बस्ती नै सरकारले भत्काएपछि न्यायको खोजीमा उनीहरू ७५ दिनदेखि धर्नामा बसेका हुन्।
Read full story at source (setopati.com)