यी हुन्म न्त्रिपरिषद्का ७ निर्णय
nagariknews.nagariknetwork.com · Thu Jul 16 11:38:35 GMT 2026

आजको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज) सहित ७ वटा निणर्य गरेको छ। बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
उक्त टोलीमा टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्। सरकारले यस टोलीमार्फत मिटरब्याज पीडितका समस्या समाधानका लागि संवाद अघि बढाउने जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)