कुशल भुर्तेल परे आइसीसीको ‘सिक्सर क्लब’ भित्र
barnanmedia.com · Mon Jun 01 06:23:00 GMT 2026
पुरुष टी–२० क्रिकेटमा नयाँ इतिहास रचेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को ‘सिक्सर कल्ब’ भित्र परेका छन् ।
आइतबार चीनविरुद्धको खेलमा एउटै ओभरमा ६ छक्का प्रहार गरेका भुर्तेलले विश्व क्रिकेटको दुर्लभ र प्रतिष्ठित सूचीमा आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् ।
Read full story at source (barnanmedia.com)