किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
aarthiknews.com

ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पतालअन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी क्षेत्रतर्फ आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ।
बाँकेको कोहलपुर निवासी ५९ वर्षीय पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
Read full story at source (aarthiknews.com)