नेत्रज्योतिमार्फत बार्षिक ४० हजार बढीको आँखा उपचार
gorkhapatraonline.com · Mon Jun 01 06:37:15 GMT 2026

नेपाल नेत्रज्योति संघ गुल्मी, आँखा उपचार केन्द्रले बार्षिक रुपमा ४० हजार बढिको आँखा उपचार गर्ने गरेको जनाएको छ ।
नेपाल नेत्रज्योति संघ, जिल्ला शाखा गुल्मीको २९ औं जिल्ला सभामा संघका सचिव पदमप्रसाद पाण्डेयले पेश गरेको प्रतिवेदनअनुसार ४० हजारभन्दा बढीको आँखा उपचार, ५०० भन्दा बढीको शल्यक्रिया र १० हजार जना विद्यार्थीको निःशुल्क आँखा जाँच तथा ५०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)