शिक्षा समितिले निवेदन सम्बोधनका लागि सम्बन्धित निकायसँग छलफल गर्ने,अनुगमनको तयारी
himalpress.com · Thu Jul 16 11:51:13 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतका शिक्षा र स्वास्थ्य उपसमितिको बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित निवेदनहरूको सम्बोधनका लागि सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय गरेको छ।
समिति सभापति डा.ओजस्वी शेरचनले हिमालप्रेस लाई जानकारी दिँदै शिक्षा उपसमितिको बैठकमा शिक्षासम्बन्धी धेरै निवेदन प्राप्त भएकाले ती निवेदनहरूको प्रकृति अध्ययन गरी सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने निर्णय भएको बताइन्।
Read full story at source (himalpress.com)