नि:शुल्क मुटु परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
canadanepal.com · Mon Jun 01 06:38:06 GMT 2026

गोरखा - दुईदिने नि:शुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले जानकारी दिए।
Read full story at source (canadanepal.com)