मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारी वार्ता टोली गठन
nagariknews.nagariknetwork.com · Thu Jul 16 11:45:23 GMT 2026

सरकारले मिटरब्याज पीडित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता प्रक्रिया अघि बढाउन एक सरकारी वार्ता टोली गठन गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)