काठमाडौँका विभिन्न सडक डुबानमा (तस्बिरहरू)
himalpress.com · Thu Jul 16 11:55:33 GMT 2026

काठमाडौँ- बिहीबार दिँउसोको वर्षाका कारण काठमाडौँका विभिन्न सडक डुबानमा परेको छ।
वर्षाका कारण काठमाडौँको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोरलगायतका विभिन्न स्थानका सडक डुबानमा परेको हो।
Read full story at source (himalpress.com)