५ वर्षमा विद्युत् प्रसारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने
clickmandu.com · Thu Jul 16 12:05:36 GMT 2026

काठमाडौं । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधारमा चुनौती’ विषयक कार्यक्रममा श्रेष्ठले विद्युत् प्रसारण लाइन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (clickmandu.com)