जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
barnanmedia.com · Thu Jul 16 12:01:26 GMT 2026

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका जनकपुरस्थित मुजेलियाबाट पक्राउ परेका छन् ।
मुरारकालाई बिहीबार जनकपुर प्रहरीले पक्राउ गरेका हो । मुरारकाले मार्बल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (barnanmedia.com)