महाकाली नदीमा बेपत्ता दुई जनाको शव भेटियो
khabarhub.com · Mon Jun 01 07:04:55 GMT 2026

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।
Read full story at source (khabarhub.com)